२५ भदौ २०८३, बिहिबार

बैंक

प्रभु बैंकमार्फत मुक्तिनाथ मन्दिरमा भीम युपिआई सेवा शुभारम्भः डिजिटल भुक्तानी र क्रस बोर्डर कारोबारमा नयाँ युगको सुरुवात

काठमाडाैं । मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर परिसरमा आज एक विशेष समारोहबीच नेपालराष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा भीम युपिआई (BHIM UPI) सेवाशुभारम्भ गरिएको छ। उक्त सेवाको सुरुवातसँगै अब भारतका नागरिकहरूले आफ्नो बैंक खाताबाट भीम युपिआईमार्फत क्युआरस्क्यान गरी मुक्तिनाथ मन्दिरमा भेटी, दान, दक्षिणा तथा अन्य भुक्तानी गर्न सक्ने