७ श्रावण २०८३, बिहिबार

बैंक

५७ प्रतिशत बढ्यो इन्भेष्टमेन्टको नाफा, कुन सूचकमा कस्तो प्रगति ?

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक(एनआइएमबि)को नाफा ५७ प्रतिशत वृद्धि भएको छ । सोमबार बैंकले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । ६ महिनामै बैंकले २ अर्ब ८३ करोड २३ लाख २६ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको