काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले धादिङको धुनिवेशीमा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानमा बैंकिङ्ग सेवा विस्तार गर्दै आएको छ । बैंकले बागमति प्रदेश धादिङ जिल्ला धुनिवेशी नगरपालिका वडा नं. ९, टायलघर (व्यावसायिक प्रतिनिधी सन्जीव खत्री) मा व्यावसायिक प्रतिनिधी मार्फत थप शाखा रहित