काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को अध्यक्षमा उपेन्द्र पौड्याल निर्विरोध चयन भएका छन् । शुक्रबार सम्पन्न सिविफिनको पाँचौं वार्षिक साधारण सभाबाट पौड्याल अध्यक्षमा निर्विरोध चयन भएका हुन् । उनी नबिल बैंकका अध्यक्ष समेत रहेका छन् । समितिको वरिष्ठ उपाध्यक्षमा राजेश उपाध्याय र उपाध्यक्षमा कुश प्रसाद मल्ली चयन