२४ भदौ २०८३, बुधबार

सहकारी

सहकारी दिवसमा कोरोना नियन्त्रण सहकारी केन्द्रको स्थापना

काठमाडौं । बिहीबार ६३ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा कोरोना नियन्त्रण सहकारी केन्द्रको स्थापना गरिएको छ । नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाद्वारा सञ्चालित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल स्वयम्भुमा कोरोना नियन्त्रण सहकारी केन्द्रको स्थापना गरिएको हो । राष्ट्रिय सहकारी महासंघको नेतृत्वमा स्थापना भएको उक्त केन्द्रलाई बिहीबार भूमि व्यवस्था,