Development Bank « Arthapath.com
५ असार २०८३, शुक्रबार

Development Bank

कामना सेवा विकास बैंकद्वारा आठौं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आठौ शाखा रहित बैंकिङ सेवाको सुरुवाथत गरेको छ । देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको हो ।बैंकले सेवा विस्तार गर्ने क्रममा बैशाख ८ गते बिहीबारबाट लमजुङ