३ आश्विन २०८३, शनिबार

Development Bank

मुक्तिनाथ विकास बैंकको विशेष घर कर्जा योजना सार्वजनिक

काठमाडौं। मुक्तिनाथ विकास बैंकले नेपाल ल्याण्ड एन्ड हाउजिङ एन्ड कन्स्ट्रक्सन एक्स्पो २०२६ तथा नेपालीहरूको प्रमुख चाडपर्व दशैं, तिहार र छठ लाई लक्षित गर्दै ग्राहकहरूका लागि आकर्षक विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत ग्राहकहरूले बेसरेट + ०.२५ प्रतिशत मात्रको विशेष ब्याजदरमा घर निर्माण, घर खरिद तथा आवाससम्बन्धी आवश्यकताका लागि कर्जा