२१ कार्तिक २०८३, शनिबार

Development Bank

गरिमा विकास बैंकले चैत १८ गते डाक्यो वार्षिक साधारण सभा

काठमाडौं । गरिमा विकास बैंकले चैत १८ गते शुक्रबार १५औं वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको सञ्चालक समितिको फागुन २५ गतेको बैठकले होटल पोखरा ग्राण्ड, बिरोटा, पोखरामा बिहान १०ः३० बजे साधारणसभा गर्ने निर्णय गरेको हो । सभाले हाल कायम चुक्तापूँजीको १६ पतिशतले हुन आउने प्रस्तावित बोनस शेयर वितरण गर्ने