काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले शेयर धनीलाई १४ प्रतिशत बढी बोनस दिने बताएकाे छ । लघुवित्तको चुक्ता पुँजीको १३.५० प्रतिशतको दरले ९ करोड ३२ लाख ४२ हजार १ सय १० रुपैयाँ बराबरको बोनस दिने भएको छ । त्यस्तै बोनस लागि लाग्ने कर प्रयोजनका लागि ४९ लाख ६ हजार ४