काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको एघारौं वार्षिक साधारणसभा सोमबार धादिङको नौबिसेस्थित नौबिसे एग्रो रिसोर्टमा सम्पन्न भएको छ। सभाको अध्यक्षता संस्थाका सञ्चालक समितिका अध्यक्ष पिताम्बर प्रसाद आचार्यले गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत दीर्घबहादुर अर्यालले स्वागत मन्तव्य व्यक्त गरेका थिए। अध्यक्ष आचार्यले हाल वित्तीय क्षेत्रमा केही प्रतिकूल अवस्था रहे