लघुवित्त « Arthapath.com
१२ असार २०८२, बिहीबार

लघुवित्त

नेरुडे लघुवित्तको लिलामी शेयरमा भोलिसम्म आवेदन दिन पाइने, क-कसले पाउँछन् आवेदन दिन ?

काठमाडौँ । नेरुडे लघुवित्त वित्तीय संस्थाको लिलामी शेयर भोलि सम्म आवेदन दिन पाइन्छ ।कात्तिक १६ गतेबाट लघुवित्तले १ हजार  ४ सय ९४ कित्ता संस्थापक शेयर लिलाम प्रक्रिया मार्फत बिक्री खुल्ला गरेको छ ।  उक्त शेयरमा इच्छुक आवेदकले भोलि सोमबार कार्यालयसम्म न्यूनतम ४ सय वन सोभन्दा बढी मूल्य अङ्कित गरी बोलपत्र