लघुवित्त Archives - Page 247 of 253 - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

लघुवित्त

२७.३७ प्रतिशत लाभांश पारीत गर्न लक्ष्मी लघुवित्तले बोलायो साधारण सभा

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा बोलाएको छ । लघुवित्तले मंसिर १० गते अग्रवाल भवन, कमलपोखरीमा आफनो १० औं साधारण सभा गर्ने निर्णय गरेको हो । १० गते हुने साधारण सभाले लघुवित्तको हाल कायम चुक्ता पुजीको २० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ७.३७ प्रतिशत नगद