२१ कार्तिक २०८३, शनिबार

लघुवित्त

दोश्रो त्रैमासको शुरुमा मिर्मिरेको समिक्षा तथा क्षमत्रा अभिबृद्धि तालिम

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लि. क्षेत्रीय कार्यालय इटहरी मातहतमा रहेका ४१ वटा शाखा कार्यालयका प्रमुखहरु सहित प्रथम त्रैमासिक समिक्षा गोष्ठी तथा क्षमता अभिबृद्धि तालिम इटहरी स्थित पाथिभरा होटलमा सम्पन्न भएको छ । यहि कार्तिक १३ र १४ गते केन्द्रीय कार्यालयका सहायक कार्यकारी प्रमुख बिर्ख बहादुर बोहरा, मानव संशाधन