काठमाडौं । असोज महिनादेखि लागू हुने गरि विभिन्न फाइनान्स संस्थाले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । असोज महिना शुरु हुनु भन्दा अगाडि नै वित्तीय संस्थाले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । फाइनान्स संसथाले निक्षेप र कर्जाको नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । तर अधिकांश संस्थाले पुरानै ब्याजदर कायम गरेका छन्