लघुवित्त Archives - Page 53 of 253 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

लघुवित्त

विन नेपाल लघुवित्तको सीइओमा जीवन खनाल नियुक्त

काठमाडौँ । विन नेपाल लघुवित्त वित्तीय सस्थाले प्रमुख कार्यकारी अधिकृत (सीइओ) को जिम्मेवारी जीवन खनाललाई दिएको छ । कम्पनीको असोज २९ गते बसेको संचालक समितिको बैठकले सीइओमा खनाललाई नियुक्त गरेको हो । उनलाई मंसिर ५ गतेदेखि लागु हुने गरी सीइओको जिम्मेवारी पाएका हुन् ।