काठमाडौं । नेपाल राष्ट्र बैंकले थप ४७ वस्तुको आयातमा कडाई गरेको छ । आयात प्रतिस्थापन गर्नको लागि राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले कुल ४७ वटा होर्मोनिक कोडबाट आयात हुने वस्तुको आयातमा कडाई गरेको हो । ४७ वर्गअन्तर्गतका करिब १३ सय वस्तु आयातका लागि प्रतीतपत्र (एलसी) खोल्दा मूल्यको ५० देखि