काठमाडाैं । नेपाल राष्ट्र बैंककाे कुल सम्पत्ति ४१ खर्ब रूपैयाँ नाघेकाे छ। बैंकले सार्वजनिक गरेकाे असोज मसान्तसम्मको मासिक वित्तीय विवरण अनुसार कुल सम्पत्ति २ खर्ब ४७ अर्ब ९५ करोडले बढेको हो। असोज मसान्तसम्ममा केन्द्रिय बैंककाे कुल सम्पत्ति ४१ खर्ब २२ अर्ब ९४ करोड ३५ लाख ७१ हजार १ सय ४३