NRB « Arthapath.com
२५ असार २०८२, बुधबार

NRB

बैंकमा पैसा थुप्रियो, ऋणको ब्याज ह्वात्तै घट्यो

काठमाडौं । बैंकहरुको ब्याजदर घट्दो ट्रेन्डमा छ । पछिल्लो समय बैङ्कहरूको ब्याजदर निरन्तर घटी रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप र कर्जा दुवैको ब्याजदर घट्दो क्रममा छ। नेपाल राष्ट्र बैंकका अनुसार निक्षेपको औसत ब्याजदर साढे ४ प्रतिशतमा आइपुगेको छ । कर्जाको ब्याजदर पनि ८ प्रतिशत बिन्दु तल झरेको