बैंक « Arthapath.com
९ असार २०८३, मंगलबार

बैंक

बैंक !

काठमाडौं । बैंक शब्दको प्रयोग मध्ययुगिन इटालीमा सन् ११५७ मा ‘भेनिसको बैंक’ स्थापना भएपछि बोलीचालिको भाषमा आएको देखिन्छ । सामान्यतया मुद्रा तथा साखको कारोबार गर्ने व्यावसायिक संस्थाहरुलाई बैंक भन्ने गरिन्छ । जनताको धन जम्मा गर्ने र जनतालाई कर्जा प्रवाह गर्ने वित्तीय संस्थालाई बैंक पनि भन्ने गरिन्छ । नेपालमा विनिमयको लागि