काठमाडौं । नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्धेश्यका साथ माछापुच्छ्रे बैंकले युनाईटेड रेमिट संग सम्झौता गरेको छ । माछापुच्छ्रे बैंकले यु.के., जापान, दक्षिण कोरिया लगायत विश्वको जुनसुकै देशबाट मनीग्राम, टिएमएल रेमिट्यान्स मार्फत नेपालमा रकम पठाउन सहज होस् भन्ने लक्ष्यका साथ युनाईटेड रेमिट संग सहकार्य गरि विधिवत