बैंक « Arthapath.com
६ असार २०८३, शनिबार

बैंक

सनराइज बैंकको अगुवाईमा ३ बैंकले लाङटाङ खोला जलविधुत आयोजनामा लगानी गर्ने

काठमाडौं । स्याफ्रुबेसी, रसुवामा रहेको “लाङटाङ खोला जलविधुत आयोजना” को फाइनान्सियल क्लोजर सम्पन्न भएको छ । उक्त आयोजनामा सनराइज बैंकको अगुवाईमा सिद्धार्थ बैंक तथा एन.सी.सी बैंकको सहभागितामा बनेको कन्सोर्टियमद्वारा करीब ३ अर्ब लगानी गर्ने सम्झौता भएको छ । असोज ११ गते सोमबारका दिन प्रवद्र्घक कम्पनी मल्टी इनर्जी डेभलपमेण्ट प्रा.लि र