१९ भदौ २०८३, शुक्रबार

बैंक

साधना लघुवित्तको नाफामा छलाङ, ३ करोड २९ लाख पुग्यो खुद नाफा

काठमाडौं । साधना लघुवित्तको नाफा उल्लेख्य रुपमा बढेको छ । कम्पनिले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कुसत वित्तिय विवरण अनुसार लघुवित्तको नाफा ८८.३९ प्रतिशतले उकालो लागेको छ । गत आर्थिक वर्षको सोहि अवधीमा १ करोड ७४ लाख खुद नाफा आर्जन गरेको लघुवित्तले चालु वर्षको सोहि अवधीमा आइपुग्दा ३