बैंक « Arthapath.com
६ असार २०८३, शनिबार

बैंक

नेपाल बङ्गलादेश बैंकको नाफा ८४.१७ प्रतिशत बढ्यो, ब्याज आम्दानी सामान्य घट्दा अन्य सबै सूचकमा अब्बल

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ८४.१७ प्रतिशत बढेर २ अर्ब २९ करोड २५ लाख ९२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले खुद नाफा १अर्ब २४ करोड ४८ लाख ८६ हजार रुपैयाँ आर्जन गरेको थियो । असार मसान्तसम्ममा