१८ भदौ २०८३, बिहिबार

बैंक

एनएमबि बैंकको २० लाख इकाई ऋणपत्र बाँडफाँड

काठमाडौं । एनएमबि बैंकको ऋणपत्र बाँडफाँड गरिएको छ । बैंकले मंगलबार जेठ ११ गतेका दिन बाँडफाँड गरिएको जनाएको हो । नएमबि बैंकको जेठ २ गतेदेखि जेठ ६ गतेसम्म बिक्रीमा ल्याएको २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बाँडफाँड गरिएको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २० लाख इकाई ऋणपत्र बिक्री