काठमाडौं । लक्ष्मी बैंकको साधारण सभामा हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र २.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी १० अर्ब ६९ करोड पुगेको छ । बैंकको पौष २८ गते सम्पन्न २० औं वार्षिक साधारणसभाले गत आर्थिक