बैंक « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

बैंक

कुमारी बैंकले सात्विक आयुर्वेदसंग गर्यो यस्तो सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र बिरगंज पर्सास्थित सात्विक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ । कुमारी बैंक लिमिटेड प्रदेश–२ का प्रमुख सिद्घार्थ सिंह र सात्विक आयुर्वेद अस्पतालका चिकित्सक अधिकृत प्रभाकर मनूले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन । सम्झौता–पत्र अनुसार सात्विक आयुर्वेद अस्पतालमा ओ.डि.