काठमाडौं । मेगा बैंक नेपालले कन्ट्याक्टलेस (एनएफसी– फिल्ड कम्युनिकेशनको नजीक) आधारित भुक्तानी शुरू गरेको छ । प्रविधिलाई आत्मसात गर्दै बैंकिङ सेवा प्रदान गरिरहेको मेगा बैंकले कार्ड प्रयोगकर्ता ग्राहकहरुका लागि कन्ट्याकलेस भुक्तानी सेवा सुरु गरेको हो । कन्ट्याकलेस भुक्तानी धेरै सरल र सहज भुक्तानी सेवा हो । जसमा कार्डलाई एनएफसी भएको