काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ९ करोड ६७ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आवको सोही अवधिसम्ममा ११ करोड १७ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत