काठमाडौं । नेपाल राष्ट्र बैंकले बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीलाई पनि हकप्रदमा कडाइ गर्ने भएको छ । राष्ट्र बैंकले लघुवित्तलाई मात्रै नभएर अब बैंकहरुलाई पनि हकप्रद निष्काशनमा कडाइ गर्ने भएको हो । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको प्रस्तावित हकप्रद सेयरलाई अस्वीकृत गरेको राष्ट्र बैंकले आवश्यकता र औचित्यका आधारमा मात्रै