१८ भदौ २०८३, बिहिबार

बैंक

सेञ्चुरी कमर्सियल बैँकद्वारा 3 D Secure भिसा डेबिट, क्रेडिट र ट्राभल कार्ड सेवाप्रारम्भ

काठमाडौं ।बैँकले ग्राहकहरुकोलागि सधैँ उच्च गुणस्तरीय सेवाप्रदानगर्न प्रतिबद्ध सेञ्चुरी कमर्सियल बैँक लिमिटेडद्वारा IZealiant Technologies, India संगको सहकार्यमाघ 3 D Secure सेवाप्रारम्भ गरेको छ । सो सम्झौता अनुसार सेञ्चुरी कमर्सियल बैँकको भिसा डेबिट, क्र्रेडिट तथा ट्राभल कार्डबाट पैसा निकाल्न र सामानखरीद गर्न मात्र सिमित नभईअब किार्डहरबाट विभिन्न अनलाइन माध्यमबाट पनि सजिलैे