काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिङ्गले देशमा छरिएर रहेका उद्योगी, व्यावसायि संघ संस्था तथा व्यक्तिहरूलाई लक्षित गरी उनीहरूको व्यवसाय बढाउन तथा व्यवसायिक उद्देश्यमा सहयोग गर्ने उद्देश्यले अनुसन्धान तथा विश्लेषणमा आधारित संस्थागत परामर्श सेवा (च्भकभबचअज द्यबकभम ऋयचउयचबतभ ब्मखष्कयचथ क्भचखष्अभ) उपलब्ध गराउने भएको छ । यस सेवा अन्तर्गत आफ्नो उद्योग व्यवसाय संचालन गरिरहुभएका