काठमाडौं । प्राइम कमर्सियल बैंक र कैलाश विकास बैंक मर्जर अवको २ सातामै टुङ्गिने भएको छ । नेपाल राष्ट्र बैंकको गत बुधबार बसेको बैठकले मर्जरको अन्तिम स्वीकृती दिएको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तमणी शिवाकोटीले जानकारी दिए । प्राइम र कैलाश बैंकले गत पुस ३ गते मर्जरका लागि सम्झौता गरेर दुवै