३१ आश्विन २०८३, शनिबार

बैंक

सिभिल क्यापिलको सिईओमा ढुङ्गेल नियुक्त

काठमाडौं । सिभिल क्यापिल मार्केट लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा झनक राज ढुङ्गेल नियुक्त भएका छन । झनक राज ढुङ्गेल नेपालको बैंकिङ्ग तथा वित्तिय क्षेत्रमा विगत २५ बर्षदेखि सकृय रहर्दै आएका छन । विगत ८ बर्ष विभिन्न क्यापिल मार्केट क्षेत्रमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निभाई सेका छन । ढुङ्गेल यसअघि एनआईसि