३१ भदौ २०८३, बुधबार

बैंक

आइसीएफसी फाइनान्सको अध्यक्षमा अर्याल सर्वसम्मत

काठमाडौं । आइसीएफसी फाइनान्स कम्पनीको अध्यक्षमा सुशीलकुमार अर्याल चयन भएका छन् । माघ २ गते बसेको कम्पनी संचालक समितिको बैठकले अर्याललाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो । गत सोमबार सम्पन्न कम्पनीको २१औं वार्षिक साधारण सभाबाट अर्यालसहित तीन संचालक निर्विरोध चयन भएका थिए । उनीसँगै रचना अधिकारी र अच्युतराज आचार्य