काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अर्थात पुष ८ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि पुष ११ गते बुकक्लोज गर्ने भएको हुँदा आजसम्म कायम सेयरधनीहरुले मात्र लाभांश पाउनेछन् । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५.२६३ प्रतिशतका दरले हुन आउने