काठमाण्डौ । ललितपुर सातदोबाटोमा केन्द्रिय कार्यालय रहेको देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाइले सहकारीलाई समस्यामा पार्ने विभिन्न व्यक्ति तथा संस्था, सहकारीकै कर्मचारी र ऋणिहरुलाई लगेको नगद फर्काउन देउरालीका अध्यक्षको अनुरोध गरेका छन् । उनीहरु विरुद्ध विशेष छानवीन तथा कार्वाहीको माग गर्दै जिल्ला प्रहरी परिसर जाउलाखेलमा निवेदन समेत दिएका छन् । बचतकर्ताहरुको