२८ भदौ २०८३, आइतबार

बैंक

ग्लोबल आइएमई लघुवित्त डेढगाँउ शाखाद्धारा प्रतिक्षालय हस्तान्तरण

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त डेढगाँउ शाखाले आज (जेठ २१ गते) प्रतिक्षालय हस्तान्तरण गरेको छ । कम्पनीको शाखा कार्यालय डेढगाउँले आज बौदिकाली गाउँपालिका वडा नं–२ स्थीत प्रसिद्ध अकला देबि मन्दिर परिसरमा दर्शनार्थिहरुका लागि प्रतिक्षालय निमार्ण गरी एक कार्यक्रमकाबिच मन्दिर व्यवस्थापन समितीका अध्यक्ष टंक पुलामीलाई हस्तान्तरण गरेका छन् । सामाजिक उत्तरदायित्व