२४ भदौ २०८३, बुधबार

बैंक

खप्तड लघुवित्तको आइपीओमा १४३ गुणा बढीको आवेदन, कति रुपैयाँ भयो संकलन ?

काठमाडौं । खप्तड लघुवित्तको आइपीओमा आवेदन दिने आज (भदौ १२ गते) अन्तिम दिन रहेको छ । सीडीएसका अनुसार आज अन्तिम दिन आइतबार बिहान १० बजेसम्ममा १५ लाख ९४ हजार ८० जनाले १ करोड ७६ लाख ८४ हजार ५२० कित्ता बराबरको १ अर्ब ७६ करोड ८४ लाख ५२ हजार रुपैयाँको आवेदन