८ श्रावण २०८३, शुक्रबार

बैंक

सप्तकोशी विकास बैंकका पूर्वसीईओ सुवेदी सम्पत्ति शुद्धीकरण मुद्दामा दाेषी ठहर

काठमाडौं । सप्तकोशी विकास बैंकका तत्कालीन कार्यकारी अधिकृत नवीन सुवेदी सम्पत्ति शुद्धीकरण मुद्दामा दाेषी ठहर भएका छन् । २०८० असारमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुवेदीविरुद्ध १ करोड १८ लाख ७७ हजार ७ सय रुपैयाँ बिगो मागदाबीसहित बिगाेकाे दाेब्बर जरिवाना र कैद सजाय मागदाबीसहित मुद्दा दायर गरेकाे थियाे । विशेष अदालतका