८ श्रावण २०८३, शुक्रबार

बैंक

७ प्रतिशतसम्म झर्यो बैंकहरुको आधार दर, ऋण लिनेलाई कुन बैंकको ब्याजदर सस्तो ?

काठमाडौं । वाणिज्य बैंकहरुको आधार दर (बेस रेट) निरन्तर घट्न थालेको छ । बैंकहरुको आधार दर महिनैपच्छिे घट्न थालेको हो । जेठ महिनामा पनि बैंकहरुको आधार दर शुन्य दशमलव २२ प्रतिशत बिन्दुले घटेको छ । हाल बैंकहरुको अधार दर ७ प्रतिशत बिन्दुसम्म आइपुगेको छ । जेठ महिनामा २० वटै बैंकहरुको