२६ भदौ २०८३, शुक्रबार

बैंक

थप घट्दै कर्जाको ब्याजदर, सस्तो ब्याजमा ऋण लिन ग्राहकले  कुन-कुन बैङ्क रोज्न सक्छन् ?

काठमाडौँ । पछिल्लो तीन महिनादेखि बैङ्कहरूको ब्याजदर घट्दो क्रममा छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएसँगै ब्याजदर पनि निरन्तर घट्दै आएको हो ।  गत कात्तिक महिनादेखि नै बैङ्कहरूले निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । निरन्तर ब्याजदर घटेपछि बैङ्कहरूको लागत पनि घटेको छ । लागत घट्दा बैङ्कहरूको आधार दर (बेस रेट)