काठमाडौं । एभरेष्ट बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचकिृत भएको छ। बैंकको १ करोड ६ लाख ९८ हजार ९४ दशमलव ४४ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई १० प्रतिशत सेयर वितरण गरेको छ । सोही वितरण गरिएको बोनस सेयर