८ श्रावण २०८३, शुक्रबार

बैंक

बैंकिङ्ग प्रणालीमा एकै दिन भित्रियो ८ अर्ब निक्षेप, ब्याजदर घट्दा पनि बढेन कर्जा लगानी 

काठमाडौं । एकै दिन बैंकिङ्ग प्रणालीमा ८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार बैङ्क तथा वित्तीय संस्थामा एकै दिन सो बराबरको निक्षेप भित्रिएको हो ।  गत आइतबारसम्म बैङ्क तथा वित्तीय संस्थासँग ५९ खर्ब २१ अर्ब रुपैयाँ रहेको निक्षेप भोलिपल्टै अर्थात् सोमबारसम्म भने ५९ खर्ब २९ अर्ब