काठमाडौँ । बैङ्कहरूको कुल सम्पत्ति झन्डै ६४ खर्ब पुगेको छ । हाल सञ्चालनमा रहेका बैङ्कहरूले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय रिपोर्टले यस्तो देखाएको हो । २० वटा बैङ्कहरूको कुल सम्पत्ति हाल ६३ खर्ब ८२ अर्ब ८ करोड ७१ लाख रुपैयाँ पुगेको छ । जुन गत