२७ भदौ २०८३, शनिबार

बैंक

बैंकका कर्मचारीहरुले बुझे ३४ अर्ब तलब: ७ देखि ५७ प्रतिशतसम्म बोनस, कुन बैंकले कति दिए ? (सूचीसहित)

काठमाडौं । बैंकहरुले कर्मचारीलाई बोनसका लागि साढे ७ अर्ब बढी रकम छुट्याएका छन् । संचालनमा रहेका २१ वटा वाणिज्य बैंकहरुले कर्मचारीहरुका लागि ७ अर्ब ५७ करोड ५९ लाख ९१ हजार रुपैयाँ बोनस छुट्याएको हो । बैंकहरुले कर्मचारी खर्चमा ७ प्रतिशतदेखि ५७ प्रतिशतसम्म बोनस दिएका छन् । बैंकहरुले सार्वजनिक गरेको चालु