९ श्रावण २०८३, शनिबार

बैंक

एनआईसी एशिया बैंकको कार्डहरुबाट हुने कारोबार भोलि २ घण्टाका लागि अवरुद्ध

कामठाडौं । बिहीबार (फागुन २५ गते) एनआईसी एशिया बैंकका सेवा अवरुद्ध हुने भएका छन् । बैंकको डेबिट, क्रेडिट र डलर कार्डहरुबाट हुने कारोबार अवरुद्ध हुने भएको हो । साथै एटिएम र पिओएस सेवा पनि अवरुद्ध रहने बैंकले जनाएको छ । भोलि बिहान २ बजेदेखि ४ बजेसम्म बैंकको कारोबार स्विचिङ सेवा