८ श्रावण २०८३, शुक्रबार

बैंक

तपाईको खातामा आयो ७.५३ प्रतिशत बोनस शेयर ! आएको छैन् भने के गर्ने ?

काठमाडौं । नेपाल एसबीआई बैंकले लाभांश दिने सुरु गरेको छ । बैंकले आफ्ना सेयरधनीलाई नगद लाभांश पठाउन सुरु गरेको हो । बैंकको पुष २५ गते साधारण सभाले शेयरधनीहरुलाई ७.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको थियो । बैंकले आइपीएस कनेक्ट मार्फत सेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा नगद