काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुको सहजता र सुबिधालाई मध्य नजर गर्दै बैंकको विभिन्न शाखाहरुमा नगद रिसाइक्लर मेसिन संचालनमा ल्याएको छ । हाल बंैकले सातवटा नगद रिसाइक्लर मेसिन बैंकको केन्द्रीय कार्यालय कमलादी, ठमेल शाखा, महाराजगंज शाखा, न्यूरोड शाखा, पाटन शाखा, भरतपुर शाखा र भैरहवा शाखामा स्थानान्तरण गरी सेवा प्रदान