७ श्रावण २०८३, बिहिबार

बैंक

मेगा बैंकसंग मर्जर सम्झौता गरेको नेपाल इन्भेष्टमेन्ट बैंकले कति देला त लाभांश ? यस्तो छ १५ वर्षे इतिहाँस

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले मेगा बैंकलाई प्राप्ति गर्न समझादारी गरेको छ । यी दुवै बैंकलाई मर्जरमा जानका राष्ट्र बैंकले गत असार २२ गते सैद्धान्तिक सहमति पनि प्रदान गरेको सकेको छ । यति बेला यी दुवै बैंकको सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) सकिएको छ । गत जेठ २७ गते एक आपसमा