काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालमा सञ्चालकमा हेरफेर भएको छ । कम्पनीको सञ्चालक समितिमा स्ट्याण्डर्ड चार्टर्ड ग्रिन्लेज प्रालि अष्ट्रेलियाको तर्फबाट रिनो दोनोसेपोत्रोलाई नियुक्त गरेको हो । यसअघि करेन डे अल्विस रहेको थिए । रिनो दोनोसेपोत्रो कार्यकाल सेप्टेम्बर ४ देखि लागू हुने गरी आगामी ४ वर्षसम्मका लागि रहने बैंकले नेपाल स्टक