२१ कार्तिक २०८३, शनिबार

बैंक

एनएमबिको बडा दशैंमा बडा डिजिटल धमाका, यस्ता छन् अफर

काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई कार्ड र मोबाइल बैंकिङ्ग छुट र क्यासब्याक सुविधा प्रदान गर्न बिभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गरेको जनाएको छ । यस महान उत्सवलाई लक्षित गरी २००० सम्म छुट सुविधाहरू प्रदान गरेको जानकारी गराइएको हो । एनएमबि बैंकले २०७९, आश्विन १० देखि बडा दशैंमा बडा डिजिटल